घरमै बसेर विश्वको जुनसुकै अर्काको कम्प्युटर वा मोबाइल चलाउने कसरी ? How to control laptop and mobile remotely ?

इन्टरनेटको आगमन सँगै तपाई घरमै बसेर विश्वको जुनसुकै कम्प्युटर, मोबाइल वा इन्टरनेट सँग जोडिएको डिभाइस चलाउन सक्नु हुन्छ । यो प्राय ह्याकरहरुले गर्ने क्रियाकलापमा पर्दछन् । तर यदि तपाईले अरुकोे कम्प्युटर वा मोबाइल प्रयोगकर्तालाई जानकारी दिएर चलाउदै हुनुहुन्छ भने त्यो अबैध वा ह्याकिङ भन्न मिल्दैन । यो क्रियाकलाप प्राय आई.टि पद धारण गरेका वा आई.टि सँग सम्बधित विज्ञहरुले प्रयोग गर्ने गर्दछन् । अर्काको कम्प्युटर वा मोबाइल चलाउनको लागि आई.टिको विज्ञ नै हुनुपर्छ भन्ने हनेइन । कम्प्युटर वा मोबाइल चलाउन जान्नेले पनि चलाउन जन्नेले पनि गर्न सक्छन् ।

hacker

यसका लागि इन्टरनेटमा सफ्टव्यरको कमी छैन । सफ्टव्यरहरु निसुल्क वा सुल्क लाग्ने खालका हुन्छन् । यो बल्गमा हामीले दुईवटा सफ्टव्यर टिम भियुअर र यनिडेस्कको बारेमा चर्चा गर्ने छौ । यी दुई सफ्टव्यर निसुल्क सफ्टव्यर हुन र प्राय आई.टि का विग्यहरुले प्रयोग गरेको पाइन्छ । यी सफ्टव्यर कम्प्युटर र मोबाइल दुबै डिभाइसबाट चलाउन सकिन्छ ।

(१) टिम भियुअर : यो सफ्टव्यर डाउनलेड गर्नको लागि याी लिङकमा जानुहोस् ।

मोबाइलको लागिकम्प्युटरको लागि अब तल देखाए बमोजिम गर्नु होला ।


(२) यनि डेस्क : यो सफ्टव्यर डाउनलोड गर्नको लागी यीे लिङकमा जानुहोस् ।

मोबाइलको लागिकम्प्युटरको लागि अब तल देखाए बमोजिम गर्नु होला ।

यहि कार्य भिडियो हेरेर पनि गर्न सक्नुहुन्छ ।