कम्प्यूटर नटवर्क भनेको कम्प्यूटरहरु जोडाएर बनेको कम्प्यूटरहरुको सानो स्वरुप हो ।
कम्प्यूटर नटवर्क भनेको कम्प्यूटरहरु जोडाएर बनेको कम्प्यूटरहरुको सानो रुप हो। यसरी थुप्रै कम्प्यूटरहरु जोडाएर काम गराउनुलाई नै कम्प्यूटर नेटवर्क भनिन्छ। कम्प्यूटर नेटवर्कहरुलाई इन्टरनेटको जालो भनेर पनि बुझिन्छ । यसरी जोडिएर काम गराउनुको आसयहरु निम्नलिखित छन।
1.भइखेको हाडव्यर, सफ्टव्यरहरु बाडेर प्रयोग गर्ने
2. कम्प्यटरको नेटवर्कले विश्वको जुनसुकै सरभरमा भएको वा कम्प्युटरको प्रयोग गर्ने सुविधा दिन्छ ।
3. कनै पनि फाइल, भिडियो लेख निर्वाहक रुपमा चलाउन पाउनु हुन्छ ।
4.तँपाईले चलाई राखेको ल्याप्टप, कम्प्यूटर मोवाइल आदि दिभाइसहरुमा सबै कुराहरु सञ्चित(store) गरेर राखि राख्न पर्दैन तँपाईलाई आफूलाई चाहिने समय गते कुनै पनि बेला आफूले प्रगोग गरिराखेको डिभाइसबाट सजिलै निर्वाहक रुपमा पद्न, लेखन अध्यावती, सोभ गर्न सक्नुहुन्छ ।
5. न.बुन्दाले भने जसरी गर्नुभएमा तँपाईको आफ्नो व्यवसाय फौल्याउन सहज गराईदिन्छ।
कम्प्यूटरको नेटवर्कको पनि भुगोल वा प्रयोग अनुसार विभाजित हन्छन् जसलाई हामीले computer Network भनेर बुझ्छौ । Computer Network निम्न प्रकारका हुन्छन् ।
Computer Network on the basis of network coverage:
a. Personal Area Network(PAN)
b. Local Area Network(LAN)
c. Metropolitan Network (MAN)
d. Wide Area Network (WAN)
Video Link: https://www.youtube.com/watch?v=nLnmX8S-fTA&list=PL8tqdPJmOuEPpvcgPAqgD-ByuqUk4o0HC&ab_channel=AsyanTech
Computer Network on the basis of architecture:
a. Client-server network
b. Peer to peer network